arrow

सल्यानमा नेकपाका मल्लको अग्रता, पछ्याउँदै रास्वपाका चन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ramesh-malla-salyan.jpg

सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्लले शुरूआती अग्रता लिएका छन् ।

हलसम्म ८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २२३ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ