arrow

सप्तरी ४ मा रास्वपाका सीताराम अगाडि, कांग्रेसका तेजुलाल निकै पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-falgun2102082-1.jpg

सप्तरी । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीमा मत गणना जारी छ।

हाल खडक नगरपालिका वडा नं १ र २ को मतगणना जारी छ ।

हालसम्म कुल २९ सय ३६ मतपत्र गणना गरिएको छ ।

उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सीताराम साहले १६ सय ८५ मत प्राप्त गरेका छन्

कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् । साथै छाता चुनाव चिन्हका डा. बाबी सिंहले ३८९ मत पाएका छन् ।
उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ