-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले आठ सय बढीको मतान्तर सहित अगाडि रहेका छन् ।
कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहीले पछ्याइरहेका छन् ।
छ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २५ सय १० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १६ सय ५४ मतले पछ्याएका छन् ।
रास्वपाका टेकबहादुर सिंहले १४ सय ४२ मत ल्याउदा नेकपाका जितबहादुर रानाले २५४ मत ल्याएका छन् ।