arrow

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
tekbahadur-gurung-nc-manang.jpg

मनाङ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो सफलता हासिल गरेको छ । कांग्रेसले मनाङमा सफलता हासिल गरेको हो । 

कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । 

नेपाललाई पहिलो सफलता मुस्ताङबाट योगेश गौचन थकालीले दिलाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ