arrow

काठमाडौँ १० मा रास्वपाका विष्ट विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
pradeep-bista-rsp-march-2026.jpg
तस्बिर : फाइल

कीर्तिपुर।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन्। उनले ३७ हजार ४ सय ६९  मत प्राप्त गरेका छन्। निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत अमृताकुमारी  शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ। सो क्षेत्रको समानुपातिक तर्फको मत शनिवारबाट गणना गरिने जानकारी समेत उनले दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ