-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा नेकपा एमालेका प्रदीप कटुवाल अग्रस्थानमा छन् ।
कटुवालले १० हजार ७०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बरालले १० हजार ८ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कटुवालले बरालसँग ७०० मतको अग्रता लिएका छन् ।
यसैगरी रास्वपाका धनेन्द्र कार्कीले आठ हजार २२७ मत प्राप्त गरेका छन् भने नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले दुई हजार ७७६ मत प्राप्त गरेका छन् ।