arrow

दश हजार भन्दा बढीको मतान्तरसहित ललितपुर २ मा जगदीश खरेल अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
jagdish-kharel-25.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल अगाडि रहेका छन् । 

खरेलले ११ हजार ५४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५२१ मतमात्र पाएका छन्। खरेल र महर्जनबीचको मतान्तर १० हजार २६ रहेको छ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार १३६ मत प्राप्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ