arrow

हुम्लामा नेकपा अगाडि, कांग्रेस पछ्याउँदै, रास्वपा मतका सिला बटुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
rsp-nc-uml-ncp.jpeg

हुम्ला । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितको सुनामी ल्याइरहँदा हुम्लामा भने मतका सिला बटुलिरहेको छ । 

आज दिउँसो २ बजेर ५० मिनेटसम्मको गणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले ५ हजार ४८५ मत ल्याउँदा नेपाली कांग्रेसका जयपति रोकायाले ५ हजार ६६ मत ल्याएका छन् । 

नेकपा एमालेका दल फडेराले ३ हजार ३३४ मत ल्याएका छन् । तर रास्वपाका टासी ल्हाजोमले १५९ मतमात्र ल्याएका छन् । अन्य स्थानमा रास्वपाको पकड राम्रो भए पनि यहाँ भने कमजोर देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ