arrow

अन्तिम चरणतिर प्रत्यक्षतर्फको मतगणना

एक सय ५५ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११९, कांग्रेसलाई १७ सिट

एमालेलाई ७, नेकपालाई ७, संस्कृतिलाई ३, राप्रपालाई १ र स्वतन्त्र उम्मेदवार १ सिट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
election-result-design-Recovered29.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १५५ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११९, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । 

यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 

मतगणना जारी रहेका १० स्थानमा रास्वपा ६ स्थानमा अगाडि छ । एमाले ३ स्थानमा अगाडि रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ