-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित पाखापानीको भीरमा डढेलो लागेको छ । शनिबार साँझ उक्त भीरमा डढेलो लागेको हो ।
सुख्यायामसँगै डढेलोको जोखिम बढेको छ । रासस