-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । मङ्गलबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरी हिमाल हिउँले ढाकेर सेताम्मे देखिएको छ ।
समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास भएको छ । रासस