arrow

मनाङ र मुस्ताङमा हिमपात, याकचौरी चपेटामा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
snowfall-manang-mustang-82-12-23 (5).jpg

जोमसोम । मनाङ र मुस्ताङमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो  भेगका याकचौरी हिमपातको चपेटामा परेका छन् ।

यतिखेर लेकका खर्कमा पुग्नुपर्ने भए पनि हिमपातका कारण गाउँछेउँमै राखिको छ । निरन्तर परेको  हिमपातले मनाङ ङिस्याङ गाउँपालिकाका सबै क्षेत्रमा रहेका चौरीगोठ  हिउँले भरिएका  छन् ।

त्यस्तै मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । 

शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रासस
 

snowfall-manang-mustang-82-12-23 (3).jpg
snowfall-manang-mustang-82-12-23 (4).jpg
snowfall-manang-mustang-82-12-23 (5).jpg
snowfall-manang-mustang-82-12-23 (6).jpg
snowfall-manang-mustang-82-12-23 (7).jpg
snowfall-manang-mustang-82-12-23 (8).jpg
snowfall-manang-mustang-82-12-23 (1).jpg
snowfall-manang-mustang-82-12-23 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ