arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
pratinidhisabha-82-12-23ppp.jpg

काठमाडौँ । सङ्घीय  संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । 

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ