-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मध्यनेपाल । लमजुङको मध्यनेपाल नगरपालिका६ भोर्लेटारको रानीपानीमा किसानले चैते मकै गोडिरहेका छन् ।
बुधबार बिहानै स्थानीय महिला किसानले मकै गोडिरहेका हुन् । दिउँसोको गर्मी छल्न किसानहरू बिहान सबेरै खेतमा जाने गर्दछन् । रासस