arrow

दिल्लीमा डा कार्कीको नेतृत्वमा एभरेष्ट चेम्बर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
everest-chamber-delhi-26-5-3.jpg

काठमाडौँ । भारतमा रहेका प्रवासी नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिज (ईसीसीआई) ले  नयाँ नेतृत्व पाएको छ । 

डा मोहन कार्कीको नेतृत्वमा ईसीसीआईले नयाँ कार्यकारिणी समिति चयन गरेको हो । आइतबार नयाँ दिल्लीमा सम्पन्न पाँचौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा कार्की नेतृत्वको २७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो । 

कार्की योगमा विद्यावारिधि हुन् । उनी द योगगुरु इन्स्टिच्युटका संस्थापकसमेत हुन् । उनी बेलायतमा आधारित ग्लोबल आईटी कम्पनी, जेनेस टेक्नोलोजी सोलुसनका भारत निर्देशक पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ