arrow

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
balen-cabinet-83-1-25-final.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । 

बैठकका एजेन्डा नबताइए पनि पछिल्लो समय सरकार फास्ट ट्रयाकमा अगाडि बढिरहेकाले थप निर्णय हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ