arrow

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै लुम्बिनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
lumbini-province-parliament-2080.jpg
तस्बिर : फाइल

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ । 

शुक्रबारदेखि सुरू भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ