arrow

संघीय गठबन्धनको २७ गते नेपाल बन्द घोषणा

स्थानीय तह निर्वाचन फिर्ता लिन माग

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Madheshi-Morcha-.jpg.jpeg
काठमाडौं। सप्तरी घट्नाको बिरोधमा संघीय गठबन्धनले फागुन २७ गते शूक्रबारका दिन नेपाल बन्दको घोषणा सहित बिभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ। 
 
त्यसैगरी गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको छ। 
 
गठबन्धनका तर्फबाट प्रवक्ता डा. ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ। 
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ