arrow

पोखराको विजयपुलमा श‌ंकास्पद बस्तु भेटियो !

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
pokhara_news.jpeg
कास्की । पोखरामा शंकास्पद बस्तु भेटिएको छ । कास्कीको विजयपुर पुलमा बम जस्तै शंकास्पद बस्तु भेटिए पछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक घनश्याम अर्यालले दिएको जानकारी अनुसार अहिले पुल शंकास्पद बस्तु भेटिए पछि नेपाली स्नाको बम डिस्पोजल टोलीलाई खबर गरिसकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ