arrow

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
oxygen-cylinder-exposed-died-one (6).jpeg

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका-८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुईटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो।

oxygen-cylinder-exposed-died-one (1).jpeg
oxygen-cylinder-exposed-died-one (2).jpeg
oxygen-cylinder-exposed-died-one (3).jpeg
oxygen-cylinder-exposed-died-one (4).jpeg
oxygen-cylinder-exposed-died-one (5).jpeg
oxygen-cylinder-exposed-died-one (6).jpeg
oxygen-cylinder-exposed-died-one (7).jpeg
oxygen-cylinder-exposed-died-one (8).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ