arrow

नयाँ संविधान संशोधन प्रस्तावमा राप्रपाको समर्थन

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
RPP_padadhikar_meet.jpg

काठमाडौं । सत्ताधारी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ । वुधबार बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा पार्टीको फरक मत भएपनि असन्तुष्ट दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागि गराउन चालिएको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो ।

राप्रपा केन्द्रीय पदाधिकारी बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्न तयारी तथा केन्द्रको स्वीकृतिमा अन्य राजनीतिक दलहरुसँगको तालमेलका लागि स्थानीय तहको संगठनलाई अधिकार प्रत्यायोजनको निर्णय समेत गरेको छ । राप्रपाले यसअघिको संशोधनलाई परिमार्जन गर्नु पर्ने माग गर्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ