arrow

भारतीय राजदूतले ओलीलाई भेटे

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
oli-and-manjiv-singh-puri.jpg

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भेट गरेका छन् ।

एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ