arrow

श्रीमानसँग झगडापछि आफ्नै घरमा आगजनी, अहिले प्रहरी फन्दामा

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
therathum-district.png

तेह्रथुम । श्रीमान् सँगको सामान्य विवादमा आफ्नै घरमा आगो लगाउने तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगाकी अनिता देवानलाई प्रहरीले पक्राउ गरेको छ । 

 

विहीबार अपरान्ह श्रीमान् कुमार देवानसँग सामान्य विवाद हुँदा अनिताले आफ्नै घरमा आगो लगाएकी थिइन् । आगोले देवानको खरको छानो भएको एउटा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । 

 

आगलागीबाट कति क्षति भयो ? भन्ने पुर्ण विवरण संकलन भइरहेको प्रहरी चौकी छातेढुंगाले जनाएको छ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ