-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ललितपुर । ललितपुरको इमाडोलमा रहेको एक घरमा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
उक्त तीन तले घरमा लागेको आगो निभाउन करीब चार घण्टा लागेको थियो । घाइतेहरु सामान्य छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरणसमेत आइनसकेको प्रहरीले जनाएको छ ।