arrow

ललितपुरको इमाडोलमा आगलागी, तीन जना घाइते 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
fire.jpeg

ललितपुर । ललितपुरको इमाडोलमा रहेको एक घरमा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

उक्त तीन तले घरमा लागेको आगो निभाउन करीब चार घण्टा लागेको थियो । घाइतेहरु सामान्य छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरणसमेत आइनसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ