arrow

बंगलादेशमा भयानक आँधीको त्रास, १० लाख मानिसको विजोग 

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
bangladesh-cyclone.jpg

ढाका । बंगलादेशमा भयानक आँधी आउन सक्ने भन्दै बंगलादेशीलाई चिन्तामा पारेको छ । 

बंगलादेश सरकारले शक्तिशाली आँधी आउन सक्ने भन्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ । 

बंगलादेशको पूर्वी तटबाट मोरा नामको आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

आँधीको प्रभाव पर्न सक्ने ठाउँका विद्यालय र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ । 

सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ