arrow

जलवायु परिवर्तनबारे चीन र इयु अग्रसर, अमेरिका पछाडि 

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
eu-china.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयनबारे आनाकानी गरिरहँदा चीन र इयुले अग्रसरता देखाएका छन् । 

उनीहरुले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन् ।

चिनियाँ तथा युरोपेली नेताहरुले पेरिस सम्झौताको अपरिहार्यताबारे स्पष्ट पार्ने भएका हुन् । 

चीन र इयुको सो तयारीलाई पेरिस सम्झौताबाट अमेरिकाले हात झिक्ने भन्ने विषयमा छलफलरत राष्ट्रपति ट्रम्पविरुद्धको कदमको रुपमा हेरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ