arrow

दैलेखमा बस दूर्घटना, १० जनाको ज्यान गयो 

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
accident-final.jpeg

काठमाडौं । दैलेखमा  ना ४ ख २९९८ नंम्वरको यात्रुबाहक दूर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने १० जना भन्दा बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी केदार रजौरेले दिएको जानकारी अनुसार बस कर्णाली राजमार्गको राकमभेलतढीमा दुर्घटना भएको हो । 

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस के कारणले दूर्घटना भएको हो भन्ने बारेमा यकीन जानकारी आईसकेको छैन । अहिले घाईतेलाई उपचारकालागि हेलिकप्टरबाट जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको पनि रजौरेले जानकारी दिए ।

बस कर्णाली राजमार्गबाट करिब ६ सय मिटर तल रहेको कर्णाली नदीमा खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ