arrow

लन्डनको २४ तल्ले भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु, थुप्रै गम्भीर  

logo
प्रकाशित २०७४ असार १ बिहिबार
london-fire2.jpg

लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय ‘टावर ब्लक’ मा बुधबार बिहानबाट सुरु भएको भीषण आगलागीमा परी हालसम्म १२ व्यक्तिको मृत्यु भएको छ । 

यस आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । 

थुप्रैको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 

सो आवासीय टावर ब्लकमा बुधबार बिहानीपख आगो लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ