arrow

टाटासुमो दूर्घटनामा एकको निधन, १० घाइते 

logo
प्रकाशित २०७४ असार ११ आइतबार
accident-final.jpeg

काठमाडौं । मकवानपुरको  कुलेखानी २ मा रहेको हेवि भन्ने ठाउँमा टाटासुमो  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सर्लाही जाँदै गरेको ना १ ज ३७०१ नम्वरको टाटासुमो कुलेखानीमा दूर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी काठमाडौ गुर्जुधाराकी अन्दाजी ४२ वर्षीय माईली सापकोटा रहेको प्रहरीले जनाएको छ। सुमोमा सवार ११ जना मध्ये ५ जना घाइतेको अवस्था गम्भीर रहेको छ। घाईतेलाई उपचारको लागी काठमाडौं पठाइ सकिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ