arrow

हामी आप्रवासीलाई राख्न चाहन्छौँः बेलायत

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
British-Union-Jack-Flag.jpg

लन्डन। आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएको छ । 

सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीको भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताएका हुन् । 

हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरु बेलायत बसोबास गराउन चाहेका छौँ, प्रधानमन्त्री मेले भने । तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गरेका छन्

बे्रक्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सोमबार सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गरेका हुन् ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ