arrow

मोदी-ट्रम्प अंकमालबारे सामाजिक सञ्जालमा देखियो यस्तोसम्म व्यङ्ग्य

logo
प्रकाशित २०७४ असार १३ मंगलबार

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन्। सोमबार अमेरिका पुगेका मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भव्य स्वागत गरेका छन्। उनको स्वागतको क्रममा देखिएको केही तस्वीर अहिले भारतीय सामाजिक सञ्जालमा भाईरल भएको छ।

विशेषगरी अमेरिकामा उनीहरुबीच भएको अंकमाल र उनीहरुले एकअर्काप्रति गरेको सम्मानलाई अहिले भारतीय सामाजिक सञ्जालमा भाईरल बनाईएको छ। उनीहरुको भेटको पोजलाई कतै भगवानबीचको पोज त कतै बलिउडका नायकसँग जोडेर चर्चा गर्न थालिएको छ। कसैले त केजरीवालमाथि व्यङ्ग्य गरेका छन्। भारतको नवभारत टाइम्सले तयार पारेको उक्त सामग्री तल हेर्न सक्नुहुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ