५ नगरपालिका र ८ गाउँपालिकामा मतगणना सुरु (सूची सहित)
प्रकाशित २०७४ असार १५ बिहिबार
602
Shares
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ५ नगरपालिका र ८ गाउँपालिकामा मत गणना सुरु भएको छ । बिहीबार राती साढे १२ बजेसम्म हामीलाई प्राप्त जानकारी अनुसार देशभरी सो संख्यामा मतगणना सुरु भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकारीहरुले जनाएका छन् ।
पूर्वदेखि पश्चिमसम्म मतगणना सुरु भएका स्थानीय तहहरुको विवरण तल उल्लेख गरिएको छ । यस बाहेक पनि धेरै स्थानहरुमा सर्वदलीय बैठक चलिरहेकोले राती नै मतगणना सुरु हुने स्थानीय तहको संख्या पनि धेरै रहेको छ ।