arrow

चीनको द्रूतगतिको रेलले सेवा विस्तार गर्दै

logo
प्रकाशित २०७४ असार २५ आइतबार
china-high-speed-rail-train.jpg

लङहोउ। उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ दु्रतगतिको रेलसेवाले जोडेको छ। ती सहरलाई दु्रत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन्।

बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघन्टा २५० किलोमटरको दरले द्रुत गतिको रेल सेवा सुरु भएको छ । यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो।

यसअघि छ घन्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घन्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ