arrow

काठमाडौंको बिजुली बजारमा आगलागी (भिडियो)

logo
प्रकाशित २०७४ असार २८ बुधबार
bijulibazar_fire.jpg

काठमाडौं ।  काठमाडौंको बिजुली बजारमा बिजुलीका तारहरु एक आपसमा जोडिदा विदयुत् सट भइ आगलागी भएको छ। बुधबार पौने १ बजेबाट सुरु भएको आगलागी स्थानियको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । छोटो समयमा आगो नियन्त्रणमा लिएकाले कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।

उपत्यकामा यस्तै घटनाहरु समय समयमा हुने गरेका छन् ।अझ गर्मी समयमा सानो लापर्बाहीले पनि ठुलो क्षती पुर्याउने हुदा सबै सचत रहन प्रहरीले अनुरोध गरेको छ । जथाभावी र अस्तव्यस्त बिजुलीका तारहरुकै कारण उपत्यकाको सौन्दर्य समेत बिग्रन थालेको छ। त्यसलाई मध्यनजर गर्दै बिधुत प्रधिकरणले बिजुलीका तारहरुलाई भुमिगत गर्ने कार्यको थालनी समेत गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ