-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमास्कस । सिरियाको दमास्कस नजिकै विद्रोहीले थापेको विद्युतीय धराप (एम्बुस) मा परी कम्तीमा २८ जना सिरियाली सैनिकको मृत्यु भएको छ ।
विद्रोहीहरूले पूर्वी घौटामा थापेको एम्बुसमा सुरक्षाकर्मीहरू बिहीबार परेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ ।
घटनामा परी केही सैनिक पनि घाइते भएका छन् ।