arrow

क्याम्बोडियाका राजा उपचार क्रममा चीनमा

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
CambodiaFlag.jpg

नोम्पेन्ह । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन् । 

  राजा आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ  आइतबार चीन प्रस्थान गरेको समाचारमा जनाइएको छ । 

उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । 

उचीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि उनी चीन जानु भएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ