-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दैलेख । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि आवागमन ठप्प भएको छ ।
राजमार्गको दैलेखखण्डको घट्टेखोलादेखि कखण्डको एसमोडसम्म विभिन्न ठाउँमा पहिरो गएको हो ।
पहिरो गएपछि तीन दिनदेखि आवागमन ठप्प भएको छ ।
कुनै पनि सवारी चल्न नसक्दा यात्रुहरुको विचल्ली भएको छ ।