arrow

संविधान संशोधन नभई चुनावमा जान्नौं : ठाकुर

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
mahanth-Thakur.jpg.jpeg

भक्तपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन्। 

रफत सञ्चार क्लबले म‌ंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे। 

ठाकुरले भने, “सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गयो ।” तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप उनले लगाए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ