arrow

चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवस 

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
PLA.jpg

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९० औं स्थापना दिवस मनाएको छ । उसले स्थापना दिवसको दिन आफ्नो शक्ति प्रदर्शन गरेको छ । आईतबार चिनियाँ राष्ट्रपति एवं चिनियाँ सेनाका अध्यक्ष सि जिङपिङले एक विशेष समारोहलाई सम्बोधन गरेका थिए। चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवसलाई १० तस्वीरमा हेर्नुहोस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ