arrow

आचार्य खेमराज केशवशरणको निधन

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
khemraj-keshabsharan.png

काठमाडौं । आचार्य खेमराज केशवशरणको निधन भएको छ ।

काठमाडौंको मित्रपार्कस्थित दीर्घायु गुरु हस्पिटलको सघन कक्षमा गत असार १२ गतेदेखि उपचार भइरहेका केशवशरणको निधन भएको हो ।

संस्कृतलगायत विभिन्न भाषाका ज्ञाता केशवशरणको मस्तिष्कमा रक्तस्राव भई उपचार भइरहको थियो ।

विभिन्न संचारमाध्यममा प्रवचन वाचन गर्नुका साथै विभिन्न ठाउँमासमेत प्रवचन दिंदै ज्ञान बाँड्ने केशवशरणको निधनले सनातन धर्म र हिन्दु संस्कृतिका लागि ठूलो क्षति पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ