arrow

रौतहटमा बाढीमा जीप डुबेर ६ जनाको मृत्यु, ब्यथा लागेकी सुत्केरीको पनि ज्यान गयो 

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
rautahat.png

रौतहट । रौतहटको राजपुर फरहदवा चोकमा एउटा जीप बाढीमा डुब्दा जीपमा सवार ६ जनाको मृत्यु भएको छ ।

परोरा गाउँपालिका–३ का रामसेवकप्रसाद यादवकी बुहारीलाई सुत्केरी ब्यथा लागेपछि अस्पताल लैजाँदै गरेको जीप फरहदवा चोकमा डुब्दा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा, भाउजु र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने पाँचजना एकै परिवारका सदस्य हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ