arrow

सुर्खेतमा पहिरोमा परी ३ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
gurwakot_nagarpalika_map.png

काठमाडौं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं ६ को वडाखोली स्थित सिन्दूरखोला भन्ने ठाउँमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । भीषण वर्ष पछि आएको पहिरोका कारण सोही स्थानका स्थायी बासिन्दाहरु ८३ वर्षीय गुमान सिंह बुढा, १४ वर्षीय विक्रम बुढा र १२ वर्षीय शरण बुढाको ज्यान भएको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । 

पहिरोमा ५५ वर्षीया दूरपति बुढा भने घाईते भएकी छिन् । त्यस्तै, अहिले पहिरोमापरि बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ