arrow

बुर्किना फोसोमा आतंकबादी हमला, १७ जनाको मृत्यु

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
attack1.jpg

उगादौगुउ । अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकबादी हमलामा परी १७ जनाको मृत्यु भएको छ । राजधानी उगादौगुउमा भएको आतंकबादी हमलामा परी ८ जना घाइते भएका छन् । 

तीनजना बन्दुकधारीले एक रेष्टुराँ बाहिर बसेका ग्राहकमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

घटनापछि सो रेष्टुराँ रहेको सिटी सेन्टर सेनाले शिल गरेको छ । 

घटना अल कायदासंग सम्बन्धित व्यक्तिले गराएको हुन सक्ने आशंका गरिएको छ । 

Police are seen on a street following an attack by gunmen on a restaurant in Ouagadougou, Burkina Faso

Map of West Africa



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ