arrow

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ६० घाइते

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
rail-accident.jpg

 मुजफ्फरनगर । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । मुजफ्परनगरको खतौल नजिकै भएको दुर्घटनामा ६० भन्दा बढी यात्रु घाइते भएका छन् । 

पुरीबाट हरिद्वारका लागि छुटेको उत्कल एक्सप्रेसको रेल दुर्घटना हुँदा त्यसका १२ वटा डिब्बा लिक बाहिर गएका थिए । 

घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

रेलका अरु झण्डै दुई हजार यात्रुलाई बसमार्फत गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ । 

रेल तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ । रेल दुर्घटना हुँदा १०५ किलोमिटर प्रतिघण्टाको गतिमा थियो । 

यूपी के मुजफ्फरनगर में ट्रेन पटरी से उतरी, 23 लोगों की मौत; 60 घायल

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ