arrow

इटालीमा ३.६ रेक्टर स्केलको भूकम्प, १ को मृत्यु, २० घाइते, थुप्रै घर ढले

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
earthquake-italy.jpg

इटाली । इटालीमा आएको मात्र ३.६ रेक्टर स्केलको भूकम्पले तहल्का मच्याएको छ । 

इटालीको नेप्लेस नजिकै रहेको प्रसिद्ध पर्यटक स्थल मानिने इसियामा आएको निकै कम क्षमताको भूकम्पले थुप्रै घर ढल्दा एक महिलाको मृत्यु भएको छ । 

२० जना घाइते भएका छन् । केही मानिस वेपत्ता भएका छन् । थुप्रै कारहरुमा क्षति पुगेको छ । एउटा चर्च भवनसमेत ध्वस्त भएको छ । 
Several people still remain missing as locals were forced out on to the streets after the quake 

Earthquake victims were rescued in the popular Italian tourist island of Ischia on Monday 

Locals were forced to wait in the street after the earthquake hit the island just off the coast of Italy 

Houses and buildings were reduced to rubble following the earthquake, which measured 3.6 on the Richter scale 

Buildings were damaged and some collapsed after the earthquake hit the island which is popular with tourists 

Earthquake victims gathered on a football pitch close to the area which was affected

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ