arrow

नियम उल्लंघन भएपछि तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
tanzania-flag.jpg

अरुशा । तान्सेनिया सरकारले नयाँ गैरसरकारी संस्था गैसस दर्ता गर्न निषेध गरेको छ । 

गैरसरकारी संस्थाहरुले तोकिएको नियम पालना नगरेको आधिकारिक निकायहरुसँग पर्याप्त समन्वय र सहकार्य नगरेको तान्जेनियाका सरकारी अधिकारीहरुले बताएका छन् । 

सरकारले अहिले जथाभावी संस्था दर्ता नगर्न निर्देशन दिएपछि कतिपय कामहरु राम्रो र व्यवस्थित हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ