arrow

मोदीले बरु नेपालीमा संवोधन गरे, तर देउवाले गरेनन्

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
dubass.JPG

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनलार्इ सम्बोधन गरेका छन् । पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पत्रकार सम्मेलनलार्इ सम्वोधन गरेका हुन् । 

सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरे । तर, उनले प्रधानमन्त्री देउवालार्इ नेपालीमा सम्वोधन गरेर स्वागत गरेका थिए । तर, देउवाले भने अँग्रेजीमा सम्बोधन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ