arrow

६ नम्वर प्रदेश विद्युत्को भन्डारः मन्त्री शाही

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
mahendra_shahi.jpg

सुर्खेत ।  ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नम्वर प्रदेश विद्युत  भन्डार भएको बताएका छन् । 

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयको आइतबार उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नम्वर प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । 

मन्त्री शाहीसहित मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ । आइतबार जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ