-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
इश्लामाबाद (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासी बस्तीमा शुक्रबार अमेरिकी हवाई आक्रमण भएको छ ।
हवाई आक्रमण कुराम क्षेत्रमा शुक्रबार बेलुका भएको अधिकारीहरूले बताएका छन् ।
आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय उर्दु टिभी च्यानल एआरवाईले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।सिन्ह्वा